Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.9 C
Birgunj
spot_img

माइतीघरमा २०४७ सालको संविधान कार्यान्वयन माग गर्दै प्रदर्शन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,०७ मंसिर । २०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै आइतबार दिउँसो काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

प्रदर्शनकारीहरूले शिक्षा र स्वास्थ्य निःशुल्क बनाउने, रोजगारीको ग्यारेन्टी, २०४६ साल यताको श्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण, सरकारी गुठी तथा शिक्षा क्षेत्रको जग्गा फिर्ता गर्ने माग राखेका छन्।

साथै, प्रत्येक जिल्लामा श्रम कारागार निर्माण, संवैधानिक राजसंस्था कायम राख्ने र वैदिक सत्य सनातनी हिन्दु राज्यको पुनःस्थापना पनि उनीहरूको प्रमुख मागमा रहेको थियो।

ताजा समाचार

थप समाचार