Date
आइत, मंसिर २१, २०८२
Sun, December 7, 2025
Date
आइत, मंसिर २१, २०८२
Sun, December 7, 2025

समानुपातिकतर्फ पहिलो दिन ३३...

काठमाडौं,२१ मंसिर । समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि एकै दिन ३३ दल दर्ता भएको...

कर्णाली याक्सले जनकपुरलाई १३०...

काठमाडौं,२१ मंसिर । कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर...

मानव अधिकार आयोगमा एक...

काठमाडौँ,२१ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले गत आर्थिक वर्ष २०८१र८२ को आफ्नो...

मधेश प्रदेशमा एमाले सरकारका...

काठमाडौं,२१ मंसिर । मधेश प्रदेशमा हालै गठन भएको नयाँ सरकारले यसअघि संविधानको धारा...
spot_imgspot_imgspot_img
15.1 C
Kathmandu
19.3 C
Birgunj
spot_img

जेन–जी–२ समूहद्वारा भद्र २३–२४ का घटनाका दोषीमाथि कारवाहीको माग

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०७ मंसिर । जेन(जी–२) समूहले भद्र २३ र २४ गतेका घटनामा संलग्न दोषीमाथि कारवाही गर्न सरकारसँग माग गरेको छ।

आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भएको छलफलमा समूहका प्रतिनिधिहरूले जेनजी आन्दोलनको क्रममा भद्र २३ गते भएको दमन र भद्र २४ गते भएको आगजनी तथा तोडफोडमा संलग्न व्यक्तिहरूलाई कडा कारवाही गर्न माग गरेका हुन्।

समूहका प्रवक्ता अविन लिम्वूका अनुसार, उनीहरूले आगामी निर्वाचनमा सरकारलाई सहयोग गर्न तत्परता जनाएका छन्। साथै, जेन–जी–२ समूह देशभर विस्तार भइरहेको जानकारी पनि दिइएको छ।

लिम्वूले आगामी मंसिर १२ गते माइतीघरमा शहीदको सम्झनामा मौनधारण गर्दै, गृहमन्त्रीसहित अन्य मन्त्रीहरूलाई जेनजी मुद्दा र मागसहित ज्ञापन पत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताएका छन्।

ताजा समाचार

थप समाचार