Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025
Date
बिहि, मंसिर २५, २०८२
Thu, December 11, 2025

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
20.6 C
Birgunj
spot_img

मधेस केन्द्रित मोर्चा चुनावको तयारीमा, जसपा र जनमत पार्टी छुट्टै आन्दोलनमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१० मंसिर । मधेस केन्द्रित सात दलले गठन गरेको संघीय लोकतान्त्रिक मोर्चा अहिले चुनावका लागि सिट बाँडफाँटमा केन्द्रित भएको छ। संविधान संशोधन र लोकतान्त्रिक उपलब्धि संरक्षणका लागि गठित यो मोर्चा अब एउटै चुनाव चिह्नमा तालमेल गरेर सांसद बन्ने रणनीतिमा लागेको छ।

तर मोर्चाभित्रका केही दलले छुट्टाछुट्टै आन्दोलन सुरु गरेका छन्। जसपा नेपालले २८ बुँदे मागसहित, जनमत पार्टीले १२ बुँदे मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको छ भने राष्ट्रिय मुक्ति पार्टी पनि आन्दोलन तयारीमा छ।

जसपा नेपालका महासचिव रामकुमार शर्माका अनुसार मोर्चाभित्र सबै दल अन्ततः आन्दोलनमा सहभागी हुनेछन्। तर राष्ट्रिय मुक्ति पार्टीका महासचिव सन्तोष मेहता भने मोर्चाभित्र सहमति बिना छुट्टाछुट्टै आन्दोलनले नकारात्मक सन्देश दिएको बताए।

ताजा समाचार

थप समाचार