Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

निर्वाचन आयोगले मतदाता नामावली...

काठमाडौं,२२ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउन मंसिर २६ गतेभित्र...

वामदेव गौतमद्वारा फागुन २१...

ललितपुर,२२ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागुन २१ गते...

आन्तरिक राजस्व कार्यालय स्थापनाको...

जनकपुर,२२ मंसिर । राजविराजमा करदाता सेवा कार्यालय खारेज गर्ने सरकारी निर्णयको विरोधमा स्थानीय...

गठबन्धन आगामी निर्वाचनसम्म कायम...

रौतहट,२२ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी निर्वाचनसम्म मधेश प्रदेशको...
spot_imgspot_imgspot_img
7.1 C
Kathmandu
14.4 C
Birgunj
spot_img

पर्सामा १५ हजार ४५ जना नयाँ मतदाता थपिए

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१० मंसिर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सामा १५ हजार ४५ जना नयाँ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख अनामिका रौनियारका अनुसार असोज १० देखि मंसिर ५ सम्म मतदाता अद्यावधिक प्रक्रियामा यो संख्या दर्ता भएको हो।

नयाँ थपिएका मतदातामध्ये पुरुष ८ हजार २४२ र महिला ६ हजार ८०३ जना रहेका छन्। रौनियारले जानकारी दिँदै भनिन् नयाँ मतदातामध्ये १४ हजार ३१८ जना जिल्ला भित्र आएर दर्ता गराएका छन् भने ७ सय २७ जना जिल्ला बाहिरबाट दर्ता भएका छन्।

यस अद्यावधिकसँगै पर्साको कूल मतदाता संख्या ३ लाख ५२ हजार ४८४ पुगेको छ। तीमध्ये पुरुष मतदाताको संख्या १ लाख ९८ हजार ८०८, महिला मतदाता १ लाख ५३ हजार ६६१ र फरक लिङ्गका मतदाता १५ रहेका छन्।

जिल्ला निर्वाचन कार्यालयले मतदाता दर्ता प्रक्रियालाई सरल र पारदर्शी बनाउन विभिन्न सुविधा तथा सचेतना कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

ताजा समाचार

थप समाचार