Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
7.1 C
Kathmandu
14.6 C
Birgunj
spot_img

बारामा कोकिनसहित भारतीय नागरिक पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,१२ मंसिर । भारतबाट नेपालतर्फ कोकिन तस्करी गर्दै गरेको अवस्थामा एक भारतीय नागरिक बिहीबार पक्राउ परेका छन्। जिल्लाको बिश्रामपुर गाउँपालिका–१, खेखरिया क्षेत्रमा चेकजाँचका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका व्यक्ति पूर्वी चम्पारण, विहार नायकटोलका ३५ वर्षीय लालबाबु साह हुन्। साहले चलाइरहेको भारतीय नम्बर प्लेटको मोटरसाइकल (बीआर ०५ एभी ३५३२) मा प्रहरीले २१ ग्राम ६५० मिलिग्राम लागुऔषध कोकिन फेला पारेको हो।

कोकिन कसरी र कहाँबाट ल्याइएको हो भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। पक्राउ परेका साहलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाइएको छ।

ताजा समाचार

थप समाचार