Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025

निर्वाचन आयोगले मतदाता नामावली...

काठमाडौं,२२ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका त्रुटिहरू सच्याउन मंसिर २६ गतेभित्र...

वामदेव गौतमद्वारा फागुन २१...

ललितपुर,२२ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागुन २१ गते...

आन्तरिक राजस्व कार्यालय स्थापनाको...

जनकपुर,२२ मंसिर । राजविराजमा करदाता सेवा कार्यालय खारेज गर्ने सरकारी निर्णयको विरोधमा स्थानीय...

गठबन्धन आगामी निर्वाचनसम्म कायम...

रौतहट,२२ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी निर्वाचनसम्म मधेश प्रदेशको...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
15.4 C
Birgunj
spot_img

पर्साका स्थानीय तह आन्तरिक राजस्व वृद्धि गर्न असफल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,१५ मंसिर । पर्साका स्थानीय तहले आन्तरिक राजस्व संकलनमा लगातार लक्ष्य पुरा गर्न सकेका छैनन्। पर्सागढी नगरपालिकाले चालु आर्थिक वर्षमा रु ३ करोड २६ लाख राजस्व उठाउने लक्ष्य राख्दा ३१ प्रतिशत मात्रै अर्थात् रु १ करोड ३ लाख उठाउन सक्यो। वीरगन्ज महानगरले पनि रु ८१ करोडको लक्ष्यमा ६२ करोड मात्र संकलन गरेको छ।

विशेषज्ञहरूले स्थानीय तहको आन्तरिक आय वृद्धि गर्न कर प्रणाली व्यवस्थित गर्न, प्रविधिमैत्री प्रणाली अपनाउन र विभिन्न सेवामा राजस्व संकलनलाई प्रभावकारी बनाउने सुझाव दिएका छन्। उनका अनुसार कर चुहावट र अनियमित छुटले स्थानीय सरकार कमजोर बन्ने जोखिम बढाएको छ।

ताजा समाचार

थप समाचार