Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025
Date
शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

वीरगंजमा सम्पन्न सिटीनेट नेपाल...

वीरगंज,१८ मंसिर । सिटीनेट नेपाल राष्ट्रिय अध्यायको राष्ट्रिय बैठक वीरगंजमा सम्पन्न भएको छ।...

दाजुले धारिलो हतियार प्रहार...

काठमाडौ,१८ मंसिर । मोरङको जहदा गाउँपालिका–७ तरिगामामा दाजुले आफ्नै भाइको हत्या गरेको घटनाले...

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय...

काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

मधेशमा बन्ने नयाँ सरकारलाई...

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा गठन हुन लागिरहेको नयाँ सरकारलाई नेकपा (एमाले) ले...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
22.7 C
Birgunj
spot_img

बारामा सिँचाइ नहरमा डुबेर महिलाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,१६ मंसिर । बाराको कलैया उपमहानगरपालिका–२७ मा सिँचाइ नहरमा डुबेर ५० वर्षीया इन्दु देवी कोइरीको मृत्यु भएको छ।

वडा अध्यक्ष अशोक कुमार तिवारीका अनुसार इन्दु देवी घरबाट निस्किएर केही समयसम्म फर्किन नपाएपछि परिवारले खोजतलास सुरु गरेको थियो। खोजक्रममा उनको लुगा बरवा–पारता टोलस्थित सिँचाइ नहरमा देखिएपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय बाराले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जानकारी प्राप्त भएको छ।

Leave a Reply

ताजा समाचार

थप समाचार