spot_img

बाराका सिडिओ धर्मेन्द्रकुमार मिश्रको डेढ महिनामै सरुवा

spot_img
spot_img

बारा, ४ पुस । बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मेन्द्रकुमार मिश्रको सरुवा भएको छ। गत कात्तिक १८ गते बारा आएका मिश्र डेढ महिना नपुग्दै शुक्रबार सरुवा भएका हुन्।

शुक्रबार बसेको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले मिश्रलाई मधेस प्रदेश सरकारअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रदेश सचिवको रूपमा सरुवा गर्ने निर्णय गरेको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय