Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

ग्राहकहरूको पहिलो रोजाइ बन्दै...

वीरगञ्ज — वीरगञ्जको लिंक रोडमा अवस्थित ईशा बिल्ड मार्टले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव...

रेशम चौधरीको उम्मेदवारी खारेज,...

काठमाडौं,०८ माघ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन...

प्याब्सन पर्साको आयोजनामा प्याब्सन...

वीरगञ्ज, ८ माघ - वीरगञ्जमा आजदेखि दशौँ संस्करणको प्याब्सन अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु...

अस्ट्रेलियामा गोलीबारी हँदा तीन...

काठमाडौं,०८ माघ । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको गाउँ लेक कार्गेलिगोमा बिहीबार गोली...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
17.4 C
Birgunj
spot_img

मधेस प्रदेशका नवनियुक्त सभामुख यादवले गरे पदभार ग्रहण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०७ पुस । मधेस प्रदेशका नवनियुक्त सभामुख रामआशिष यादवले सोमबार प्रदेश सभा कार्यालयमा पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहण गर्दै सभामुख यादवले सुशासन र पारदर्शिता आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन्। उनले भने, “मधेस प्रदेशसभा आन्दोलनको प्रतीक हो र प्रदेशसभा हाम्रो पहिचानमा आधारित छ। मेरो पहिलो प्राथमिकता सुशासन र पारदर्शिता कायम राख्नु हो।”

यससँगै यादवले प्रदेशसभाको कार्यसूची संचालन र प्रदेश व्यवस्थापनमा नयाँ उर्जा र पारदर्शिता ल्याउने संकेत दिएका छन्।

ताजा समाचार

थप समाचार