Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...

चुनाव लड्न मन्त्री, मेयरदेखि...

काठमाडौँ,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि र विभिन्न तहका...
spot_imgspot_imgspot_img
18.4 C
Kathmandu
24.5 C
Birgunj
spot_img

पर्सा–३ मा पूर्व एमाले नेतासहित १ सय बढी नेता प्रचण्डको पार्टीमा प्रवेश

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,०७ पुस । पर्सा क्षेत्र नम्बर ३ का पूर्व प्रदेशसभा सदस्य प्रहलाद गिरि र पूर्व बिन्दवासिनी गाउँपालिका अध्यक्ष श्रीलाल साह (मोदी)सहित नेकपा एमाले र अन्य दलका १ सयभन्दा बढी नेताकार्यकर्ता सोमबार नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

काठमाडौँको पेरिसडाँडा स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड), सहसंयोजक माधवकुमार नेपाल र नेताहरूले नवप्रवेशी नेताहरूलाई अबीर टीका लगाएर स्वागत गरेका थिए।

पार्टी प्रवेश गर्ने अन्य नेताहरूमा हनिफ मियाँ अन्सारी, सन्जय चौहान, मुकेश चौरसिया, गजारी साह तेली, विनादेवी बैठा र रमेश कुमार साहलगायत रहेका छन्। यससँगै पर्सा–३ मा नेपाली कम्युनिष्ट पार्टीको संगठन विस्तार र प्रभाव बढाउने प्रयासलाई थप बल मिल्ने देखिएको छ।

ताजा समाचार

थप समाचार