Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...

चुनाव लड्न मन्त्री, मेयरदेखि...

काठमाडौँ,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि र विभिन्न तहका...
spot_imgspot_imgspot_img
18.4 C
Kathmandu
24.5 C
Birgunj
spot_img

फागुन २१ को चुनाव नयाँ शक्ति उदयको प्रस्थानबिन्दु हो : कुलमान घिसिङ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१० पुस । ऊर्जामन्त्री कुलमान घिसिङले प्रतिनिधि सभाको चुनाव नयाँशक्ति उदयको प्रस्थानविन्दु भएको बताएका छन् । बिहीबार (आज) बाट सुरु गरिएको उज्यालो नेपाल पार्टीको कार्यालय उद्धघाट्नको क्रममा मन्त्री घिसिङले वर्तमान सरकार चुनाव गर्नका लागि गठन भएको बताए ।

‘जेनजी आन्दोलनबाट जुन परिस्थिति र हिसाबले यो सरकार बनेको छ । सरकारले चुनाव गर्ने हो,’ घिसिङले भने, ‘फागुन २१ गतेको चुनावलाई चुनावको रुपमा मात्र हैन नयाँ शक्तिहरूको उदयको प्रस्थानबिन्दु पनि हुनुपर्छ ।’

एकताबद्ध भएर नयाँ शक्ति एउटा समूह टिम अगाडि बढ्नुपर्ने आवश्यकताको घिसिङले जोड दिए । ‘नयाँ नेतृत्वहरू स्थापित गर्दै अगाडि बढ्नुपर्छ । उज्यालो नेपालले यस दिशातर्फ लिड रोल लिएर अगाडि बढ्छ भन्ने म विश्वास व्यक्त गर्दछु,’ घिसिङले भने ।

ताजा समाचार

थप समाचार