Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...

चुनाव लड्न मन्त्री, मेयरदेखि...

काठमाडौँ,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि र विभिन्न तहका...
spot_imgspot_imgspot_img
9.4 C
Kathmandu
17.8 C
Birgunj
spot_img

आगो ताप्ने क्रममा महिला जलेर घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सप्तरी,१४ पुस । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा आगो ताप्ने क्रममा एक महिला जलेर घाइते भएकी छन्।

नगरपालिकाको वडा नम्बर–१ स्थित कोशी ब्यारेज क्षेत्रमा आफ्नै भान्साघरको चुलोमा आगो ताप्ने क्रममा २२ वर्षीया कविता रामको साडीमा अचानक आगो सल्किँदा घटना भएको हो। आगो सल्किँदा उनको कम्मरभन्दा मुनिको करिब २० प्रतिशत भाग जलेर घाइते भएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभएको छ।

घटनापछि घाइते कवितालाई उपचारका लागि तत्काल भारदह अस्पताल, सप्तरी लगिएको थियो। अस्पतालका अनुसार हाल उनको उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको छ।

प्रहरीले चिसो मौसममा आगो ताप्दा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

ताजा समाचार

थप समाचार