Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

ग्राहकहरूको पहिलो रोजाइ बन्दै...

वीरगञ्ज — वीरगञ्जको लिंक रोडमा अवस्थित ईशा बिल्ड मार्टले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव...

रेशम चौधरीको उम्मेदवारी खारेज,...

काठमाडौं,०८ माघ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन...

प्याब्सन पर्साको आयोजनामा प्याब्सन...

वीरगञ्ज, ८ माघ - वीरगञ्जमा आजदेखि दशौँ संस्करणको प्याब्सन अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु...

अस्ट्रेलियामा गोलीबारी हँदा तीन...

काठमाडौं,०८ माघ । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको गाउँ लेक कार्गेलिगोमा बिहीबार गोली...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
14.9 C
Birgunj
spot_img

वन मुद्दाका फरार प्रतिवादी साढे १४ वर्षपछि पर्साबाट पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,१९ पुस । पर्सा प्रहरीले वन मुद्दामा फरार रहेका प्रतिवादी नजिर अन्सारीलाई साढे १४ वर्षपछि पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ पर्ने अन्सारी सखुवाप्रसौनी गाउँपालिका–४ देउरवाना बस्ने ५६ वर्षका व्यक्ति हुन्। उनीमाथि पर्सा जिल्ला अदालतले ०६८ साल असार २० गते वन सम्बन्धी मुद्दामा १७ दिन कैद र २२ हजार ६०० रुपैँया जरिवाना सजाय सुनाएको थियो। फैसलापछि उनी फरार भएका थिए।

अन्सारीलाई आवश्यक कारबाहीका लागि पटेर्वासुगौली प्रहरीको नियन्त्रणमा राखिएको छ।

ताजा समाचार

थप समाचार