spot_img

कांग्रेस विशेष महाधिवेशनका लागि १८ उपसमिति गठन

spot_img
spot_img

काठमाडौँ,२३ पुस । पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरेका नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले तयारीका लागि १८ उपसमिति गठन गरेको छ । पक्षधरको सूचना प्रसार प्रचार उपसमितिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी १८ उपसमिति गठन गरिएको जानकारी दिएको हो ।

समितिका संयोजक सुवास पोखरेलले पत्रकार सम्मेलनमा उपसमिति गठन गरिएको जानकारी दिएका हुन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुस २७ र २८ गते भृकुटी मण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरेको हो ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय