Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...

चुनाव लड्न मन्त्री, मेयरदेखि...

काठमाडौँ,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न बहालवाला मन्त्रीदेखि र विभिन्न तहका...
spot_imgspot_imgspot_img
9.4 C
Kathmandu
24.5 C
Birgunj
spot_img

लायन्स क्लब वीरगन्जद्वारा नारायणी अस्पतालका बिरामीलाई कम्बल वितरण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,२५ पुस । चिसो मौसमका कारण अस्पतालमा उपचाररत बिरामीहरूलाई राहत पुर्‍याउने उद्देश्यले लायन्स क्लब वीरगञ्जले नारायणी अस्पतालमा १६० जना बिरामीलाई न्यानो कम्बल वितरण गरेको छ।

कम्बल वितरण कार्यक्रम क्लबका अध्यक्ष सुरेश कुमार रुङ्गटाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा क्लबका पदाधिकारीहरू प्रकाश बाहेती, अशोक गुप्ता, प्रदिप डालमिया लगायतले पनि सहभागिता जनाएका थिए।

अध्यक्ष रुङ्गटाले कार्यक्रममा चिसो मौसममा उपचाररत बिरामीहरूलाई सहजता प्रदान गर्न र सामाजिक उत्तरदायित्व पूरा गर्न यस्तो कार्यक्रम आयोजना गरिएको बताए।

ताजा समाचार

थप समाचार