Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

कांग्रेस विशेष महाधिवेशन : उम्मेदवारी दर्ता सुरु, निर्वाचन प्रक्रिया अघि बढ्यो

spot_img

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि बढाएका छन्।

भृकुटीमण्डपमा अहिले उम्मेदवारी दर्ताको काम सुरु भएको छ। संस्थापन पक्षीय नेताहरूबीच निरन्तर छलफल भइरहेका बेला पनि निर्वाचन कार्यक्रम अघि बढाइएको हो।

पटकपटक विभिन्न तहका नेताहरूबीच भएका वार्ता–संवाद असफल भएपछि सँगसँगै निर्वाचनको प्रक्रिया अघि बढाइएको बताइएको छ।

यस महाधिवेशनमा विभिन्न १३ पदाधिकारी पदका लागि उम्मेदवारी दिन सकिने जनाइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय