Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

केन्द्रीय कार्य समितिमा पूर्णबहादुर : गगन-विश्वले धोका दिए, पार्टी फुटतिर गयो

spot_img

३० पुस, काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्रीहरूले पार्टीलाई विभाजनमा धकेल्ने निर्णय गरेको बताएका छन्।

सानेपामा जारी बैठकलाई सम्बोधन गर्दै खड्काले भने, “पुसमा नियमित महाधिवेशन गर्नेबारे मैले महामन्त्रीहरूसँग सल्लाह गरेर तालिका ल्याएँ, तर कामकारबाही पूरा हुन सकेन। तर महामन्त्रीहरूले यसबारे कुनै सल्लाह नदिई विशेष महाधिवेशनमा लाग्नु भयो, जसले पार्टीलाई फुटको दिशामा धकेलिरहेको छ।”

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार खड्काले आगामी पार्टी फुटको खतरा स्पष्ट रूपमा औंल्याएका छन्। खड्काले थपे, “महामन्त्रीहरूले प्रधानमन्त्रीको उम्मेदवार घोषणा, सभापतिको राजनीतिक सन्यास र निर्वाचन हाइकमान्ड बनाउन खोजेको प्रस्तावका कारण पार्टी फुटको सम्भावना बढेको छ।”

spot_img

ताजा अपडेट

लोकप्रिय