Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

संस्थापनको घोषणासँगै कांग्रेस विभाजनतर्फ!

spot_img

वीरगञ्ज, ३० पुष । नेपाली कांग्रेसको संस्थापन समूहले दुई महामन्त्री र एक सहमहामन्त्रीलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेसँगै पार्टी विभाजनतर्फ उन्मुख भएको संकेत देखिएको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संस्थापन पक्षको केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मनसुरलाई साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने घोषणा गरेको हो।

निर्णय सार्वजनिक भएसँगै कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको छ। निष्कासित नेताहरू निकट समूहले उक्त निर्णयलाई अस्वीकार गर्दै पार्टी विधान र लोकतान्त्रिक मूल्यविपरीत भएको प्रतिक्रिया दिएका छन्।

यसैबीच, विशेष महाधिवेशनको माग गर्दै आएको पक्षले काठमाडौँको भृकुटीमण्डपमा नयाँ नेतृत्व चयन गर्ने तयारी थालेको स्रोतले जनाएको छ। पार्टीभित्रको यो टकरावले नेपाली कांग्रेस औपचारिक विभाजनतर्फ जान सक्ने अड्कलहरू समेत सुरु भएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय