Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

खेलकुदमन्त्री बल्लु गुप्ताले दिए पदबाट राजीनामा

spot_img

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बल्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् ।

पछिल्लो समय अमेरिका भ्रमणका विषयले विवादमा तानिएका मन्त्री गुप्ताले राजीनामा बुझाइसकेको र सोमबार सार्वजनिक बिदा परेकाले दर्ता हुन बाँकी रहेको जनाइएको छ ।

गत कात्तिक ९ गते मन्त्रीको पदभार सम्हालेका उनले तीन महिना पुग्नै लाग्दा पदबाट राजीनामा दिएका हुन् ।

काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएर जनकपधाम पुगेका बालेन शाहसँगै उनी देखिएको भन्दै आलोचनासमेत भइरहेको थियो । नागरिक सरकारको मन्त्री दलीय गतिविधिमा लागेको भन्दै उनको आलोचना भइरहेको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय