Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

बारामा नेकपाले टुंग्यायो उम्मेदवार, २६ वर्षीय अन्तर्राष्ट्रिय खेलाडीसमेत मैदानमा

spot_img

बारा,०५ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बाराका चारवटै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार घोषणा गरेको छ। पार्टीले क्षेत्र नं १ मा सन्तोष दंगाल, क्षेत्र नं २ मा रमेश प्रसाद यादव, क्षेत्र नं ३ मा भरत साह र क्षेत्र नं ४ मा २६ वर्षीय अन्तर्राष्ट्रिय बास्केटबल खेलाडी अजय कुशवाहालाई उम्मेदवार बनाएको छ।

क्षेत्र नं १ का दंगाल तत्कालीन माओवादी केन्द्र निजगढ नगरपालिका कमिटी अध्यक्ष हुन् भने रमेश यादव २०७४ सालको राष्ट्रिय सभा सदस्य रहिसकेका छन्। अन्य तीन उम्मेदवार नयाँ अनुहार हुन्।

बाराका क्षेत्र नं ४ का उम्मेदवार कुशवाहा इन्डोनेसिया, माल्दिभ्स, श्रीलंका, भारत र बंगलादेशमा नेपालको प्रतिनिधित्व गर्दै खेलिसकेका छन्। नेकपाले उनलाई ‘जेनजी’ युवा प्रतिनिधिको रूपमा उम्मेदवार चयन गरेको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय