Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

टिकट नपाए पनि म पार्टी छाड्दिनँ : अजय द्विवेदी

spot_img

वीरगन्ज,०६ माघ । आगामी प्रतिनिधि सभा निर्वाचनमा पर्सा–१ बाट नेपाली कांग्रेसका पूर्व सांसद अजय द्विवेदी टिकटबाट बाहिरिएका छन्। पार्टी केन्द्रीय समितिले द्विवेदीलाई टिकट नदिएपछि उनका समर्थक र अन्य दलबाट उम्मेदवारी दिने अड्कलबाजी चलेको थियो।

तर द्विवेदीले पार्टी नछोड्ने र कांग्रेसकै उम्मेदवारलाई पूर्ण समर्थन गर्ने स्पष्ट सन्देश दिएका छन्। उनले भने, “म टिकट नपाए पनि पार्टी छोड्दिनँ। जसले टिकट पाउनु भएको छ, उहाँलाई पूरै सहयोग गर्छु।”

द्विवेदीको यो कदम कांग्रेसभित्र देखिन सक्ने असन्तुष्टिलाई कम गर्दै पार्टी एकताको सन्देश दिनुको साथै निर्वाचन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय