Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित

spot_img

वडोदरा । महिला प्रिमियर लिगअन्तर्गत कोटाम्बी स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ। १५५ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ३ विकेट गुमाएर पूरा गर्दै सिजनको दोस्रो जित हात पार्‍यो।

मुम्बईका लागि नेट सिभर–ब्रन्टले अविजित ६५ रन बनाइन् भने हरमनप्रीत कौरले ४१ रन जोडिन्। दिल्लीका लागि श्री चरणीले ३ विकेट लिइन्।

लक्ष्य पछ्याउँदा शेफाली वर्मा (२९) र लिजेल ली (४६) ले राम्रो सुरुवात दिलाए। अन्त्यतिर कप्तान जेमिमा रोड्रिग्सले अर्धशतक प्रहार गर्दै दिल्लीलाई सहज जित दिलाइन्।

spot_img

ताजा अपडेट

लोकप्रिय