Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

रौतहटका ४ सिटमा १४३ उम्मेदवार, महिलाको सहभागिता न्यून

spot_img

रौतहट,०७ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहटका चारै निर्वाचन क्षेत्रमा कुल १४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारको संख्या धेरै भए पनि महिलाको सहभागिता निकै न्यून देखिएको छ। कुल १४३ उम्मेदवारमध्ये १३० पुरुष र केवल १३ महिला उम्मेदवार रहेका छन्।

क्षेत्र–१ मा ३९, क्षेत्र–२ मा २६, क्षेत्र–३ मा ४१ र क्षेत्र–४ मा ३७ उम्मेदवार दर्ता भएका छन्। अधिकांश क्षेत्रमा दलगत उम्मेदवार पुरुष रहेको देखिएको छ। तुलनात्मक रूपमा क्षेत्र–४ मा स्वतन्त्रतर्फ महिलाको सहभागिता केही बढी छ।

चारै क्षेत्रमा उम्मेदवारको चाप बढेसँगै चुनावी सरगर्मी तातेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय