Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

निजी क्षेत्रको नियन्त्रणमा लैजाने प्रयासविरुद्ध हरि खेतानका विद्यार्थीद्धारा आन्दोलन

spot_img

वीरगन्ज,०७ माघ । वीरगन्जस्थित हरि खेतान बहुमुखी क्याम्पसका विद्यार्थीहरूले क्याम्पस निजीकरण गर्ने प्रयासको विरोध गर्दै आन्दोलन सुरु गरेका छन्। विद्यार्थीहरूले सार्वजनिक क्याम्पसलाई निजी क्षेत्रको नियन्त्रणमा लैजाने प्रयास शिक्षा प्रणालीविरुद्ध हुने भएकाले त्यसलाई तत्काल रोक्न माग गरेका छन्।

उक्त प्रदर्शनमा विद्यार्थीहरूले व्यवस्थापन समितिविरुद्ध गम्भीर असन्तोष जनाएका छन् साथै आगामी दिनमा आफ्ना मागहरू पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय