Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...

पर्सा–२ मा चुनावी सरगर्मी:...

वीरगञ्ज, ३ फागुन — पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार तथा पूर्वमन्त्री...
spot_img

सर्लाहीमा चिनी उद्योगको मेसिनमा च्यापिएर मजदुरको मृत्यु

spot_img

सर्लाही,०८ माघ । सर्लाहीको धन्कौलमा रहेको चिनी उद्योगमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ।

धन्कौल गाउँपालिका–३ स्थित अन्नपूर्ण चिनी उद्योगमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर धन्कौल–४, महिनाथपुरका १९ वर्षीय चुनचुन रायको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार काम गरिरहेको अवस्थामा राय मेसिनमा च्यापिएका थिए र घटनास्थलमै उनको मृत्यु भएको थियो।

प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता सरोज राईले मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्वामा राखिएको जानकारी दिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय