Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

इनर ह्वील क्लब अफ वीरगन्जद्वारा पहिलो ‘डीसी भिजिट कार्यक्रम’ सम्पन्न

spot_img

वीरगन्ज,०८ माघ । इनर ह्वील क्लब अफ वीरगन्जले आफ्नो पहिलो ‘डीसी भिजिट कार्यक्रम’ होटल पूजनमा भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रममा जिल्ला अध्यक्ष कमला श्रेष्ठ र जिल्ला सचिव बिनिता भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित रहिन्। क्लबकी अध्यक्ष मञ्जरी श्रेष्ठ, उपाध्यक्ष प्रीति गुप्ता, सचिव नीलम ब्याहुत, कोषाध्यक्ष निवा दास, आईएसओ सरिता यादव र सम्पादक प्रियंका झा सहित क्लबका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

जिल्ला अध्यक्ष श्रेष्ठले क्लबको सामाजिक सेवामा योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ सक्रिय कार्यक्रम सञ्चालन गर्न प्रेरणा दिइन् भने जिल्ला सचिव भट्टराईले संगठनात्मक एकता र नेतृत्व विकासमा जोड दिइन्। अध्यक्ष मञ्जरी श्रेष्ठले सहयोग गर्ने सबै सदस्य र अतिथिप्रति आभार व्यक्त गर्दै कार्यक्रम प्रेरणादायी र उत्साहजनक भएको बताइन्।

सहभागीहरूले यस किसिमका कार्यक्रमले क्लबको गतिविधिलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेका थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय