Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

गहवामाइँ मन्दिरमा पूजापाठपछि अनिल रुंग्टाको चुनावी अभियान सुरु

spot_img

वीरगन्ज,११ माघ । नेपाली कांग्रेसका तर्फबाट पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अनिल रुंग्टाले औपचारिक रूपमा चुनावी अभियान सुरु गरेका छन्।

चुनावी गतिविधि प्रारम्भ गर्नुअघि रुंग्टाले वीरगन्जस्थित गहवामाइँ मन्दिरमा पूजापाठ गरेका थिए। धार्मिक अनुष्ठानपछि उनले मतदातामाझ पुग्ने अभियान थालेको उनको सचिवालयले जनाएको छ।

रुंग्टाले निर्वाचन लक्षित प्रचारप्रसार, कार्यकर्ता तथा मतदातासँग भेटघाट र घरदैलो कार्यक्रम सुरु गरिसकेका छन्। आगामी दिनमा निर्वाचन क्षेत्रभर सक्रिय रूपमा चुनावी कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको सचिवालयले जनाएको छ। कांग्रेसबाट उम्मेदवार बनेपछि जनताको विश्वास जित्दै विकास र समृद्धिको एजेन्डासहित मैदानमा उत्रिएको रुंग्टाको सचिवालयको भनाइ छ।

spot_img

ताजा अपडेट

लोकप्रिय