spot_img

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच आधा घण्टे भेटवार्ता

spot_img
spot_img

काठमाडौं,१४ माघ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच आज आधा घण्टे भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्की बिहान साढे १० बजे शीतल निवास पुगेर राष्ट्रपतिसँग भेटिन्।

राष्ट्रपतिको सल्लाहकार किरण पोखरेलका अनुसार भेटवार्तामा समसामयिक राजनीतिक विषय र आगामी निर्वाचनलाई केन्द्रमा राखी कुराकानी भएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय