spot_img

राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

spot_img
spot_img

काठमाडौँ,१४ माघ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुधबार राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गरिएको छ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका हुन्। निर्वाचन आयोगले प्रतिवेदनमार्फत राष्ट्रिय सभा निर्वाचनमा कुल २ करोड ४० लाख ६९ हजार रुपैयाँ खर्च भएको जानकारी दिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय