काे हुन पर्सा–२ का उम्मेदवार अजय चौरसिया ?

बीरगन्ज,०९ फागुन । ६० वर्षीय अजय चौरसिया पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका–अमरपट्टीका स्थानीय बासिन्दा हुन्। उनी यसपटकको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार बनेका छन्। यसअघि उनी कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी सम्हालिसकेका अनुभवी राजनीतिज्ञ हुन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकसम्म अध्ययन गरेका चौरसिया २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पर्सा–२ बाट … Continue reading काे हुन पर्सा–२ का उम्मेदवार अजय चौरसिया ?