काे हुन पर्सा–२ का उम्मेदवार विना जैसवाल ?
बीरगन्ज,०९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले पर्सा क्षेत्र–२ बाट विना जैसवाललाई उम्मेदवार बनाएको छ। ३५ वर्षिया जैसवाल पहिले नै समानुपातिक सांसद भइसकेकी छन् र यसपटक प्रत्यक्ष निर्वाचनमा मैदानमा उतारिएकी छन्। उनी वीरगन्ज महानगरपालिकाकी स्थानीय हुन् र बैङ्लोर विश्वविद्यालयबाट एमबीए उत्तीर्ण गरेकी छन्। जैसवाल सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएकी हुन्। राप्रपाले उनलाई मैदानमा उतारेर … Continue reading काे हुन पर्सा–२ का उम्मेदवार विना जैसवाल ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed