काे हुन पर्सा–३ का उम्मेदवार छोटेलालप्रसाद यादव ?

बीरगन्ज,१० फागुन । पर्सा क्षेत्र नम्बर–३ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले यसपटक छोटेलालप्रसाद यादवलाई उम्मेदवार बनाएको छ। ४९ वर्षका यादव पर्सा बिन्दबासिनी गाउँपालिकाका स्थानीय हुन् र त्रिभुवन विश्वविद्यालय बाट स्नातकोत्तर अध्ययन पूरा गरेका छन् । राजनीतिक रूपमा यादव लामो समय एमाले अखिलबाट सुरु गरेका हुन्। २०५२ सालमा अखिलको आठौं जिल्ला अधिवेशनबाट सदस्य बनेका उनले … Continue reading काे हुन पर्सा–३ का उम्मेदवार छोटेलालप्रसाद यादव ?