पर्सा–२ का उम्मेदवार अशोककुमार अग्रवाल काे हुन ?
बीरगन्ज,१० फागुन । नेपाल उद्योग बाणिज्य महासंघमा लामो समय योगदान गरेका अशोककुमार अग्रवाल (टेमानी) यसपटक पर्सा क्षेत्र–२ बाट जनता समाजवादी पार्टीका तर्फबाट प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनेका छन्। ६० वर्षिय अग्रवाल वीरगन्ज महानगरपालिका लोहारपटीका स्थानीय हुन्। टेमानी भारतको बिहार विश्वविद्यालयबाट बी.कम. उत्तीर्ण छन्। साथै, उनले हार्वर्ड केनेडी स्कुल र एओटीएस जापानबाट कार्यकारी कर्पोरेट म्यानेजमेन्ट कोर्स पूरा … Continue reading पर्सा–२ का उम्मेदवार अशोककुमार अग्रवाल काे हुन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed