काे हुन पर्सा–२ का उम्मेदवार श्यामप्रसाद गुप्ता ?
बीरगन्ज,१० फागुन । जनमत पार्टीका तर्फबाट पर्सा क्षेत्र–२ मा श्यामप्रसाद गुप्ता यसपटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनेका छन्। ४४ वर्षीय गुप्ता वीरगन्ज महानगरपालिका गहवाका स्थानीय हुन्। त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनी लामो समयदेखि सञ्चारकर्ममा सक्रिय छन् । गुप्ताले रेडियो समग्र मधेशको महाप्रबन्धकको जिम्मेवारी सम्हालेका छन्। यसैले उनी स्थानीय सूचना, सञ्चार र जनसुलभ पहुँचमा बलियो पकड राख्छन्। … Continue reading काे हुन पर्सा–२ का उम्मेदवार श्यामप्रसाद गुप्ता ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed