पर्सा–४ का उम्मेदवार जयप्रकाश थारू काे हुन ?
बीरगन्ज,१० फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पर्सा क्षेत्र नम्बर ४ बाट जयप्रकाश थारूलाई प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाएको छ । पर्साको जिराभवानीपुर गाउँपालिका, भवानीपुरका स्थायी बासिन्दा थारू १७ फागुन २०१७ सालमा जन्मेका हुन् । बीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसबाट आइकम गरेका उनको राजनीतिक यात्रा क्याम्पस पढ्दादेखि नै सुरु भएको थियो । विद्यार्थी हुँदा नै कम्युनिस्ट … Continue reading पर्सा–४ का उम्मेदवार जयप्रकाश थारू काे हुन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed