काे हुन पर्सा–४ का उम्मेदवार कृपासिन्धु प्रसाद चौधरी ?

बीरगन्ज,१० फागुन । पर्साकाे जिराभवानी गाउँपालिका जीतपुरका स्थायी बासिन्दा कृपासिन्धु प्रसाद चौधरीलाई जसपा नेपालले पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । ५८ वर्षीय चौधरीले भारत यूपीमा रहेको गोरखपुर विश्वविद्यालयबाट पीएचडी गरेका छन् । चौधरी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन् । सहप्राध्यापक समेत रहेका चौधरी बीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख … Continue reading काे हुन पर्सा–४ का उम्मेदवार कृपासिन्धु प्रसाद चौधरी ?