काे हुन पर्सा–४ का उम्मेदवार टेकबहादुर शाक्य ?

बीरगन्ज,१० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले टेकबहादुर शाक्यलाई पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । पर्साको ठोरी गाउँपालिका-४, विजयवस्तीका स्थायी बासिन्दा टेकबहादुरले चुनावको मुखैमा पार्टी परिवर्तनपछि टिकट पाएका छन् । उनी तत्कालीन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत थिए । नेकपा माओवादी केन्द्रमै सक्रिय रहेर सामाजिक कार्यका साथै संगठन निर्माण … Continue reading काे हुन पर्सा–४ का उम्मेदवार टेकबहादुर शाक्य ?