काे हुन बारा–१ का उम्मेदवार शम्भु बुढाथोकी ?

बारा,१० फागुन । नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि शम्भु बुढाथोकीलाई उम्मेदवार बनाएको छ। पार्टी संगठन, उद्योग–व्यवसाय र सामाजिक सेवामा लामो समयदेखि सक्रिय बुढाथोकीलाई कांग्रेसले भरोसायोग्य उम्मेलपाका रूपमा अघि सारेको हो। २०३४ साल चैत २४ गते बाराको निजगढ नगरपालिकामा जन्मिएका बुढाथोकी भक्तबहादुर बुढाथोकी र भगवती बुढाथोकीका सुपुत्र हुन्। आधारभूत तह (कक्षा … Continue reading काे हुन बारा–१ का उम्मेदवार शम्भु बुढाथोकी ?