बारा–१ का उम्मेदवार सन्तोष दंगाल काे हुन ?

बीरगन्ज,१० फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि युवा नेता सन्तोष दंगाललाई उम्मेदवार बनाएको छ। विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका दंगाल पार्टी संगठन निर्माण र श्रमिक अधिकारका सवालमा सक्रिय नेताका रूपमा परिचित छन्। २०५४ साल वैशाख २३ गते बाराको निजगढ नगरपालिकामा जन्मिएका दंगाल सीताराम दंगाल र हनुमाया … Continue reading बारा–१ का उम्मेदवार सन्तोष दंगाल काे हुन ?