काे हुन बारा–१ का उम्मेदवार गणेश धिमाल ?
बारा,१० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि गणेश धिमाललाई उम्मेदवार बनाएको छ । कानुनी पेसा, विद्यार्थी राजनीति र सामाजिक अभियानबाट उदाएका धिमाल बारा जिल्लाका चिन्तनशील तथा परिवर्तनमुखी युवा नेताका रूपमा परिचित छन् । २०३९ साल कात्तिकमा जन्मिएका धिमाल बलराम धिमाल र शुभ्रा धिमालका छोरा हुन्। बारा … Continue reading काे हुन बारा–१ का उम्मेदवार गणेश धिमाल ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed