पर्सा–२ का उम्मेदवार कृष्ण मुरारी प्रजापति काे हुन ?

बीरगन्ज,११ फागन । कृष्ण मुरारी प्रजापति पर्सा जिल्लाबाट राजनीति र सामाजिक सेवामा सक्रिय व्यक्तित्व हुन्। उनले उज्यालो नेपाल पार्टीबाट प्रतिनिधि सभा निर्वाचन २०८२ मा पर्सा‑२ क्षेत्रबाट उम्मेदवारी दिएका थिए। क्रिष्ण मुरारीले लेखा र वित्त क्षेत्रमा बीबीएस र सीए फाइनल अध्ययन पूरा गरेका छन् र यस क्षेत्रमा करीव सात वर्षको व्यावसायिक अनुभव राख्छन्। उनले विभिन्न गैरसरकारी संस्था (NGO) र … Continue reading पर्सा–२ का उम्मेदवार कृष्ण मुरारी प्रजापति काे हुन ?