काे हुन बारा–२ का उम्मेदवार भैयाराम यादव ?
बारा,११ फागुन । नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि भैयाराम यादवलाई उम्मेदवार बनाएको छ। शिक्षा, सामाजिक सेवा र पार्टी संगठनमा लामो समयदेखि सक्रिय यादव पहिलोपटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका हुन्। बारा जिल्लाको महागढीमाई नगरपालिका–६, बेनौली स्थायी ठेगाना भएका यादवको जन्म २०३९ साल वैशाख १ गते भएको हो। रामगोविन्द राउत … Continue reading काे हुन बारा–२ का उम्मेदवार भैयाराम यादव ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed