बारा–२ का उम्मेदवार रमेशप्रसाद यादव काे हुन ?
बारा,११ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि रमेशप्रसाद यादवलाई उम्मेदवार बनाएको छ। विभिन्न चरणका राजनीतिक आन्दोलन, मधेसकेन्द्रित दल र संसदीय अभ्यासको अनुभव बोकेका यादवलाई पार्टीले अनुभवी नेताका रूपमा चुनावी मैदानमा उतारेको हो। बारा जिल्लाको महागढीमाई नगरपालिका–६ मा स्थायी बसोबास गर्दै आएका यादवको २०२३ साल पुस १२ … Continue reading बारा–२ का उम्मेदवार रमेशप्रसाद यादव काे हुन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed