बारा–३ का उम्मेदवार फरमुल्लाह मन्सुर काे हुन ?

बारा,१२ फागुन । २० मंसिर २०११ मा बारा जिल्लाको कलैयामा जन्मिएका फरमुल्लाह मन्सुर नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि परिचित र प्रभावशाली नाम हो । औपचारिक शैक्षिक योग्यता एसएलसीसम्म सीमित भए पनि उनको राजनीतिक यात्रा अध्ययनभन्दा बढी संघर्ष, संगठन र मैदानको अनुभवले बनेको देखिन्छ । बारा र मधेशको राजनीतिमा जरा गाडेका मन्सुर कांग्रेस भित्र अल्पसंख्यक मुस्लिम … Continue reading बारा–३ का उम्मेदवार फरमुल्लाह मन्सुर काे हुन ?