काे हुन बारा–३ का उम्मेदवार ज्वालाकुमारी साह ?
बारा,१२ फागुन । ११ कात्तिक २०३८ मा बारा जिल्लाको पिलुवा गाउँमा जन्मिएकी ज्वालाकुमारी साह मधेशको राजनीतिक आन्दोलनसँगै हुर्किएकी नेतृ हुन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहसम्म अध्ययन पूरा गरेकी साहको राजनीतिक जीवन माओवादी आन्दोलनबाट सुरु भयो । माओवादी जनयुद्धका वर्षहरूमा भूमिगत रहँदै राजनीति गरेकी उनी विद्यार्थी संगठन र महिला संगठन हुँदै पार्टीको केन्द्रीय नेतृत्व तहसम्म पुगेकी … Continue reading काे हुन बारा–३ का उम्मेदवार ज्वालाकुमारी साह ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed