बारा–३ का उम्मेदवार इञ्जिनियर अरविन्द साह काे हुन ?
बारा,१२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि इञ्जिनियर अरविन्द साहलाई उम्मेदवार बनाएको छ । २०४१ वैशाख ५ गते जन्मिएका अरविन्द बाराको महागढीमाई नगरपालिका–७, तेलकुवानिवासी हुन् । गाउँको पूर्वाधार कमजोर अवस्थामा रहेको विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका उनले माध्यमिक तथा उच्च शिक्षा कलैया र वीरगञ्जबाट पूरा गरेका … Continue reading बारा–३ का उम्मेदवार इञ्जिनियर अरविन्द साह काे हुन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed