बारा–३ का उम्मेदवार भरतप्रसाद साह काे हुन ?
बारा,१२ फागुन । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट भरतप्रसाद साह उम्मेदवार बनेका छन्। ६४ वर्षीय साह बारा जिल्लाको पचरौता नगरपालिका–पिपरपातीका स्थायी बासिन्दा हुन्। निर्वाचन आयोगमा पेश गरिएको उम्मेदवारको वैयक्तिक विवरण (अनुसूची–१०) अनुसार साह नेपाली कम्युनिस्ट पार्टीको प्रतिनिधित्व गर्दै पाँच कोन भएको तारा चुनाव चिन्हसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका … Continue reading बारा–३ का उम्मेदवार भरतप्रसाद साह काे हुन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed