काे हुन बारा–३ का उम्मेदवार रामबाबु कुमार यादव ?
बारा,१२ फागुन । जनता समाजवादी पार्टीले बारा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा रामबाबुकुमार यादवलाई अघि सारेको छ। यादवको जन्म वि.सं. २०३२ जेठ १५ गते बाराको कलैया उपमहानगरपालिका–२६, सिसवा महेशपुरमा भएको हो। उनी बाबु हरिनारायण यादव र आमा कौसिलादेवी यादवका सन्तान हुन्। स्नातक तहसम्म अध्ययन गरेका यादव २०६२ सालको जनआन्दोलनबाट राजनीतिमा होमिएका हुन्। … Continue reading काे हुन बारा–३ का उम्मेदवार रामबाबु कुमार यादव ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed