बारा–३ का उम्मेदवार प्रमोद प्रसाद गुप्ता काे हुन ?

बारा,१२ फागुन । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट जनमत पार्टीका तर्फबाट प्रमोद प्रसाद गुप्ता उम्मेदवार बनेका छन्। गुप्ता जनमत पार्टीको प्रतिनिधित्व गर्दै लाउडस्पिकर चुनाव चिन्हसहित चुनावी मैदानमा उत्रिएका हुन्। निर्वाचन आयोगमा पेश गरिएको उम्मेदवारको वैयक्तिक विवरणअनुसार ४७ वर्षीय गुप्ता बारा जिल्लाको कलैया उपमहानगरपालिका–सिनेमा रोडका स्थायी बासिन्दा हुन्। उनका बुबाको नाम रामचन्द्र … Continue reading बारा–३ का उम्मेदवार प्रमोद प्रसाद गुप्ता काे हुन ?