बारा–४ का उम्मेदवार श्यामबाबु गुप्ता काे हुन ?

बारा,१२ फागुन । नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा श्यामबाबु गुप्तालाई अघि सारेको छ। गुप्ताको जन्म २०५१ असार १ गते बाराको जीतपुर–सिमरा उपमहानगरपालिका–२, सिमरामा भएको हो। उनी बाबु विनोदप्रसाद गुप्ता र आमा मञ्जुदेवी गुप्ताका सुपुत्र हुन्। प्लस–टु तहसम्म अध्ययन गरेका गुप्ता विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका छन्। विद्यार्थी … Continue reading बारा–४ का उम्मेदवार श्यामबाबु गुप्ता काे हुन ?